काठमाडाैं । सूर्य नेपाल गल्फ टुर २०२२/०२३ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल एनपिजीए टुर च्याम्पियनसिप साेमबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुने भएकाे छ । आइतबार काठमाडाैंमा पत्रकार सम्मलेन गरेर आयोजक सूर्य नेपालले सूर्य नेपाल एनपिजीए टुरकाे बारेमा विस्तृत जानकारी गराएको हो । ४ दिन चल्ने प्रतियोगितामा ७२ होलमा प्रतिष्पर्धा हुने भएकाे छ । प्रतियोगितामा ३२…