सिन्धुपाल्चोक । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जलवायु परिवर्तन र असरका विषयमा यस वर्ष पनि गुफाडाँडामा जलवायु दिवस मनाएको छ । मेलम्ची नगरपालिका वडा नं. ९ गुफा डाँडामा विगतका वर्षहरू जस्तै यस बर्ष पनि दोस्रो जलवायु दिवस तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको समन्वय समितिले जनाएको छ । पर्यटकीयस्थल गुफाडाँडामा सन् २०२० देखि नै जलवायु सम्मेलन हुँदै…