Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


विदुर नगरपालिका कांग्रेसद्वारा तोडफोड

नुवाकोट, साउन १८ । नेपाली कांग्रेस नुवाकोटले विदुर नगरपालिकाको कार्यालय तोडफोड गरेको छ । तोडफोड गर्ने क्रममा दुई प्रहरीसहित चारजना घाइते भएका छन् । नेपाली कांग्रेस निकट ६ जना वडा अध्यक्षहरुले नगरपालिकामा आर्थिक अनयमितता भएको भन्दै तोडफोड गरेका हुन् । कांग्रेसबाट निर्वाचित ६ जना वडा अध्यक्षसहितका आन्दोलनकारीले नगरपालिकामा ढुङगामुढा गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत…