Logo २७ भाद्र २०८२, शुक्रबार | Sat Sep 13 2025


काठमाडौं महानगरले हटायो अनामनगरमा सरकारी जग्गामा बनेका टहरा

काठमाडौं, असार १४ । अनामनगरको पूर्वी गेट अगाडी रहेको सार्वजनिक जग्गा कब्जा गरी काठमाडौं महानगरपालिकासँग समेत समन्वय नगरी टहरा बनाएर विभिन्न गतिविधि गरेको भन्दै काठमाडौं महानगरपालिकाले ती टहरा हटाइदिएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्ने योजना अनुसार सार्वजनिक जग्गामा बनाएका टहरा काठमाडौँ महानगरपालिका व्यवस्थापनको…