हेटौंडा । स्थानीय तह निर्वाचनका लागि स्थानीय तहमा बिहीबार हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । वैशाख ३० गतेका लागि तोकिएको निर्वाचनका लागि देशभर एकैपटक कार्यालय स्थापना गरिएको हो । जिल्ला न्यायाधिश तथा मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ तथा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको उपस्थितिमा कार्यालय स्थापना गरिएको हो । जिल्लाको दशवटै स्थानीय तहमा…