Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


दुर्गा प्रसाईलाई ४ दिन हिरासतमा राख्न प्रशासनकाे अनुमति

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ। प्रशासनले सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रसाईलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हाे। प्रहरीले सोमबार मध्यरातमा भक्तपुरस्थित निवासबाट प्रसाईलाई पक्राउ गरेकाे थियाे। म्याद थपका लागि प्रसाईलाई मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय हुँदै प्रशासन कार्यालय लगिएको थियो…