काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारले स्वास्थ्यमैत्री नीति नल्याएसम्म बीमा प्रभावकारी बनाउन कठिन हुने बताउनुभएको छ । बुधवार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बीमा स्वायत्त हो की स्वास्थ्यमन्त्रालय अन्तर्गतको भन्नेकुरा सरकारले स्पष्ट रुपमा भन्न आवश्यक रहेको बताउनु भयो । उहाँले ३५ सय…