२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


संसद् अवरोध खुलाउने बिषयमा सभामुख घिमिरेद्वारा प्रमुख सचेतकहरुसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाको अवरोध खुलाउने बिषयमा सभामुख देवराज घिमिरेले बिभिन्न दलहका प्रमुख सचेतकहरुसँग छलफल गरिरहनु भएको छ । प्रतिनिधि सभाको बैठक आज आइतबार १ बजेका लागि बोलाइएको छ । त्यसअघि सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने बिभिन्न राजनीतिक दलका सचेतकहरसँग छलफल गर्नुभएको हो । सुन तस्करी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक…