Logo २९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025


रामचन्द्र पौडेलले गरे बुल्दीखोलाको पुल उद्घाटन, प्रधानमन्त्रीविरुद्ध नाराबाजी

तनहुँ, मंसिर १८ । नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको ब्यास नगरपालिकास्थित बुल्दीखोलाको पुल उद्घाटन गर्नुभएको छ । बुधबार पुल उद्घाटन गर्न जाँदा प्रहरी धरपकडमा पर्नुभएका पौडेलले अन्ततः बिहीबार व्यास नगरपालिका वडा नम्बर १ र ११ जोड्ने पुल उद्घाटन गरेरै छाड्नु भएको हो । पौडेलले रिवन काटेर पुल उद्घाटन गर्नुभयो । पौडेलले पुल उद्घाटन…