नवलपुर । कोरोना महामारीपछि गत चैतबाट बन्द रहेको नवलपुरको त्रिवेणी सीमा खोल्ने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरमा बसेको सरोकारवालाहरूको बैठकले नाका खोल्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । तत्कालका लागि नाकामा हेल्थ डेस्क स्थापना गरी थर्मल गनबाट ज्वरो नापेर आवत–जावतलाई सहज बनाउने निर्णय गरिएको छ । हेल्थ डेस्क स्थापना गर्न…