Logo १५ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025


बागलुङका पाँच पालिकामा अस्पताल निर्माणका लागि चार करोड १० लाख निकासा

बागलुङ, कात्तिक १८ । अर्थ मन्त्रालयले बागलुङका पाँच पालिकामा अस्पताल निर्माण गर्नका लागि चार करोड १० लाख रुपैयाँ बजेट निकासा गरेको छ । स्थानीय तहमा भएको स्वास्थ्य संस्था स्तरोन्नति गर्नका लागि बजेट विनियोजन गरिएको हो । जिल्लाका बरेङ गाउँपालिका, ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा रहेका पाँच स्वास्थ्य संस्था स्तरोन्नति गरी अस्पताल…