Logo २८ कार्तिक २०८२, शुक्रबार | Fri Nov 14 2025


गण्डकीमा ३१ संक्रमित थप

गण्डकी, असोज २४ । गण्डकी प्रदेशमा शनिबार ३१ जना कोरोना संक्रमित थपिएका छन् भने दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको आँधिखोला–६ स्थायी ठेगाना भइ हाल बुटवल बस्ने गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत् ८१ वर्षीय वृद्ध र नवलपरासी (बर्दाघाट सुस्तापूर्व) गैंडाकोट–१ का कलेज अफ मेडिकल साइन्स चितवनमा उपचाररत् ३६ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको…