काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आइतबार नेपाली कांग्रेसबाट ४ र नेकपा एकीकृत समाजवादीबाट दुई जना मन्त्री नियुक्त भएसँगै बागमती मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ । मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ४ जना र एकीकृत समाजवादीका २ जना मन्त्री सहभागी छन् । मन्त्रालय संख्या ११ मात्र…