पोखरा, कात्तिक १९ । पोखरामा बुधबार छजना कोरोना संक्रमितको मृत्यु भएको छ । कास्कीका पाँच र तनहुँका एक संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । मत्यु हुनेमा पाँच पुरुष र एकजना महिला छन् । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमण कारण मृत्यु हुनेको संख्या ९३ पुगेको जनाइएको छ ।