Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


तनहुँमा कांग्रेस नेता पौडेललाई पुल उद्घाटन गर्न नदिन नेकपाको विरोध प्रदर्शन, निषेधाज्ञा नै जारी

तनहुँ, मंसिर १७ । तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटन गर्न नदिने भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । पौडेलले बुल्दीखोला पुल उद्घाटन गर्ने कार्यक्रम बिथोल्न नेकपा कार्यकर्ताले मोटरसाइकल र्याली नै गरेका हुन् । यसअघि मंगलबार तनहुँको ब्यास नगरपालिका र रिसिङ गाउँपालिका जोड्न सेती नदीमाथि बनाइएको…