Logo २२ कार्तिक २०८२, शनिबार | Sun Nov 9 2025


गण्डकीका मुख्यमन्त्रीले जेठ २७ गते विश्वासको मत लिदै

पोखरा, जेठ २५ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते प्रदेशसभामा विश्वासको मत लिने हुनुभएको छ । प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ गते गुरुङ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । नियुक्त भएको ३० दिनमा विश्वासको मत लिनुपर्ने प्राबधान अनुसार उहाँले विश्वासको मत लिने हुनु भएको हो । यसबारे मुख्यमन्त्री गुरुङले प्रदेशसभा…