सिन्धुली । सिन्धुलीस्थित सुनकोशी नदीमा खसेको जीपमा सवार तीन जना अझै बेपत्ता छन् । बा १ झ ७४६७ जिपमा सवार तीन सरकारी कर्मचारीको अवस्था दुई दिन बित्दासमेत अझै पता लाग्न सकेको छैन । दुर्घटनापछि शसस्त्र प्रहरीको गातोखोरटोलीले शुक्रबार साँझसम्म तोजतलासको कार्य जारी राखेतापनि उनीहरुको अवस्था अझै अज्ञात छ । शनिबार बिहानैबाट पुनः सुनकोशी नदी र…