Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


नेपालमा भ्रष्टाचार नगर्ने मानिस पाउन कठिन छ : बाबुराम भट्टराई

भक्तपुर । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भ्रष्टाचार नगर्ने मानिस पाउन मुस्किल भएको बताउनुभएको छ । बिहीवार भक्तपुरमा पार्टीको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले संघर्ष गरेर ल्याएको उपलब्धिको रक्षा गर्दै नेपाललाई छोटो अवधिमा समतामूलक समृद्धिको दिशामा लैजान आवश्यक रहेको बताउनु भयो । भट्टराईले न्यायपूर्ण समाज…