Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


प्रतिनिधि सभा बैठकको शुन्य समयमा कुन सांसदले के भने ?

काठमाडौं । प्रतिनिधि सभा सदस्यहरुले प्रतिनिधि सभा बैठकको शुन्य समयमा समसामयिक विषय र आ–आफ्नो निर्वाचन क्षेत्रसँग सम्बन्धित विषयहरुमा धारणा राखेका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यहरुले देशको समसामयिक विषयहरुमा आ–आफ्नो धारणा राखेका हुन् । त्यस्तै आ–आफ्नो क्षेत्रको विकास निर्माणका काम सम्बन्धी पनि सदस्यहरुले बोलेका छन् । प्रतिनिधि सभा सदस्य…