Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


प्रदेश प्रमुखको प्रश्न – भ्रष्टाचारका मुद्दामा ठूलालाई उन्मुक्ति दिएर सानालाई तर्साउने ?

पोखरा, कात्तिक २९ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले भ्रष्टाचारका विषयमा ठूलालाई उन्मुक्ति र साना तर्साउने गविविधि गरेकोप्रति असन्तुष्टि जनाउनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गण्डकी प्रदेशको ३१ औं वार्षिक प्रतिवेदन बुझ्दै उहाँले असन्तुष्टि व्यक्त गर्नु भएको हो । प्रदेश प्रमुख गुरुङले जनताले विश्वास गर्ने गरी अख्तियारले काम गर्न नसकेको टिप्पणीसमेत गर्नुभयो ।…