Logo १ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026


जनजातिहरुलाई फुटाएर देशको हित नहुने प्रधानमन्त्री दाहालको भनाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जातीहरुलाई फुटाएर देशको हित नहुने बताउनु भएको छ । शुक्रवार नेपाल मगर संघले भूम्या पर्वको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनु भएको हो । उहाँले राष्ट्रिय जनगणनामा पुन मगरलाइ छुट्टै जातिको रुपमा राखिएको कुरालाई सच्याइने पनि बताउनुभयो । प्रधानमन्त्री दाहालले राष्ट्रिय जनगणना २०७८ मा…