Logo १ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026


लिपुलेक, लिम्पियाधुरा, कालापानीकोलागि बजेट नछुट्याउनुले सरकारप्रति शंका उब्जियो : सांसद शर्मा

काठमाडौं । नेकपा एमालेकी सांसद दीपा शर्माले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रका लागि सरकारले बजेट नछुट्याउनुले शंका उब्जाएको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानीको विकास र सीमा संरक्षण गर्न सरकारले बजेट नछुट्याउनुले शंका उब्जिएको बताउनुभएको हो । उहाँले सो क्षेत्रका नागरिकहरुको जनगणना किन गरिएन भन्ने प्रश्न…