पोखरा । गण्डकी प्रदेश सरकारले शिक्षा, स्वास्थ्य कृषि र पर्यटनलाई लाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार गण्डकी प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश स्वास्थ्य नीति कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको प्रदेश प्रमुख गुरुङको भनाइ छ…