पर्वत । पर्वतमा २ जनामा डेंगु रोगको संक्रमण पुष्टि भएकाे छ । उपचारको लागि पर्वत अस्पतालमा आएका २ जनामा डेंगुको संक्रमण रहेको पुष्टि भएको हो । पर्वत जिल्ला अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार स्वास्थ्यमा समस्या आएपछि परीक्षणका लागि आएका मध्ये २ जनामा डेंगुको संक्रमण रहेको पुष्टि भएको हो । उनीहरू दुवै जना कुश्मा नगरपालिकाका…