२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


नेम्वाङको निधनको शोकमा एमालेले ३ दिन पार्टीको झण्डा आधा झुकाउने, सबै कार्यक्रम स्थगित

ललितपुर । नेकपा एमालेले पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालयको आकस्मिक बैठकले सो निर्णय गरेको हो । त्यसैगरी पार्टी तथा जनवर्गीय संगठनका औपचारिक कार्यक्रम ३ दिन स्थगित गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो…