Logo १ आश्विन २०८२, बुधबार | Thu Sep 18 2025


२९ घरपरिवारको वर्षौंको दुःख हट्यो

डम्मर बुढा मगरबागलुङ । घण्टौ लगाएर एक गाग्री पानी भर्न जाने पात्लेवासीको दिनचर्या अहिले फेरिएको छ । अहिले सबैको घर–घरमा खानेपानीको धारा जडान गरिएको छ । धारामा पानी भर्न पालो पाउनै मुस्किल हुने गरेको यहाँका बासिन्दा घर अगाडी नै धारोमा पानी आउन थालेपछि दङ्ग परेका छन् । भौगोलिक विकटता र खानेपानीको मुहान बस्ती भन्दा धेरै…