Logo ३ फाल्गुन २०८२, आइतबार | Mon Feb 16 2026


एमाले बाग्मती प्रदेशको मतदान शुक्रबार बिहान हुने

काठमाडौं । नेकपा एमाले बाग्मती प्रदेश कमिटीको मतदान शुक्रबारका लागि सरको छ । अध्यक्षमा सहमतिको प्रयास जारी रहेको भन्दै साँझ ६ बजेबाट हुने भनिएको मतदान शुक्रबारका लागि सरेको हो । शुक्रबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदानको समय तोकिएको एमाले नेता शेरबहादुर तामाङले जानकारी गराउनुभयो । प्रदेश अध्यक्षका लागि कृष्ण दाहाल, कैलाश ढुंगेल, सानुकुमार…