Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


राजा, राजनीतिक दल र जेनजी पुस्ताबीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिने: राप्रपा

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजा, राजनीतिक दल र जेनजी पुस्ताबीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिने बताएको छ। सिंहदरबारमा सोमबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाउनुभएको सर्वपक्षीय बैठकमा बोल्दै सोही पार्टीका नेता राजेन्द्र गुरुङले यस्ताे बताउनुभएकाे हाे। राजा, राजनीतिक दल र जेनजी पुस्ताबीचको नयाँ समझदारीबाट मात्रै हुने निर्वाचनले मुलुकलाई निकास दिने उहाँकाे भनाइ छ। उहाँले निषेधको…