नरेन्द्र महतारा काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले शनिबार ३३औं महानगर प्रहरी दिवस मनाएको छ । प्रहरी दिवस कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलबीच प्रहरीको भूमिकाको विषयमा फरक अभिव्यक्ति आएको हो । प्रहरीको भूमिकाका विषयमा मत बाँझिएपछि उनीहरुबीचको विवाद फेरि एक पटक छताछुल्ल भएको छ । काठमाडौं महानगर प्रमुख शाह र…