Logo ४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025


टुँडिखेल र खुलामञ्च पनि आफ्ना कार्यकर्तालाई बाँड्ने अध्यादेश आएकोमा सत्तारुढ दलका कार्यकर्तालाई बधाई छ : मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज जारी गरेको भूमि सम्बन्धि अध्यादेशप्रति तीब्र असहमति जनाउनु भएको छ । राष्ट्रपति कार्यालयले अध्यादेश जारी गरेको एक घण्टा नवित्दै मेयर साहले टुँडिखेल र खुलामञ्च पनि आफ्ना कार्यकर्तालाई बाँड्ने अध्यादेश आएको भन्दै सत्तारुढ दलका कार्यकर्तालाई बधाई दिनुभएको छ । प्रधानमन्त्री ओली र कांग्रेस…