काठमाडौं । सरोकारवालाहरुले संघ संस्थाका गतिविधिलाई प्रभावकारी र प्रक्रिया सहजिकरणका लागि एकीकृत सामाजिक विकास ऐन ल्याउनुपर्नेमा जोड दिएका छन् । गैर सरकारी संस्था महासंघले बिहीवार काठमाडौंमा गरेको कार्यक्रममा सरोकारवालाहरुले मुलुकको विकासमा योगदान पुर्याउँदै आएका अन्तर्राष्ट्रिय र राष्ट्रिय गैर सरकारी संस्थाहरुलाई काम गर्न सहज वातावरण बनाउने गरि एकीकृत ऐन ल्याउनुपर्नेमा जोड दिएका हुन् । संघीय प्रणालीमा…