काठमाडौं । दश महिनादेखि बन्द रहेको मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर पुस २१ गतेदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ । मुक्तिनाथ विकास समितिको पहलमा बसेको सर्वपक्षिय बैठकले २१ गतेबाट मन्दिर खुला गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी हिरादेबी पौडेलका अनुसार यही पुस २१ गते मंगलबारदेखि मुक्तिनाथ मन्दिरको ढोका खुला गर्ने, मुक्तिक्षेत्रमा कोभिड–१९…