काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबै एकजुट भएर सडक आन्दोलनमा उत्रिन नेता तथा कार्यकर्ताहरुसँग आह्वान गर्नुभएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो । उहाँले अब आन्दोलन गर्नुको विकल्प नरहेको समेत बताउनुभएको छ। उहाँले बरु अब एक पटक फेरि जेल, नेल र यातना खान तयार…