Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


प्रधानमन्त्री ओली र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार ओलीसँग उपराष्ट्रपति सुआनले भेटवार्ता गर्नुभएको हो ।भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउँदै लाने विषयमा छलफल भएको छ । भेटमा दुई देशबीच रहँदै आएको समस्यारहित सम्बन्धलाई…