प्रदीप पौडेलपोखरा । गण्डकी प्रदेशका मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार हुने बैठकमा विश्वासको मत नपाउने निश्चित भएको छ । गण्डकी प्रदेशसभामा रहेका ५ दल मध्ये ४ दल मुख्यमन्त्रीको विपक्षमा उभिएका छन् । गण्डकी प्रदेश सभामा विश्वासको मत प्रस्ताव उपर छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीले विपक्षमा मतदान गर्ने बताएका…