Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


नेपाली महिला फुटबलालाई हेर्ने दृष्टिकोण बदल्ने गरी खेल्नेछु : सावित्रा भण्डारी

काठमाडौं । व्यावसायिक फुटबल खेल्न इजरायल जान लाग्नुभएकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई बिदाइ गरिएको छ । बुधवार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी उहाँलाई बिदाइ गरिएको हो । उहाँ इजरायलको क्लव हापोएल रानानाबाट युरोपमा लिग खेल्दै हुनुहुन्छ । बिदाइ कार्यक्रममा बोल्दै नेपालका लागि इजरायली राजदुत हानन गोदारले इजरायली क्लवमा…