Logo ३ फाल्गुन २०८२, आइतबार | Mon Feb 16 2026


जेनजी युवाको प्रदर्शनमा अराजक तत्वहरुले घुसपैठ गरेकाे प्रधानमन्त्री ओलीकाे ठहर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भएको जेनजी युवाहरूको प्रदर्शनका क्रममा घुसपैठ भएको बताउनुभएकाे छ । सिंहदरबारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा साेही प्रदर्शनकाे बारेमा ब्रिफिङ गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे ।जेनजीहरूको मागकाे बारेमा सरकार संवेदनशील भएको र उनीहरू सचेत भएको लगायतका ब्रिफिङ गर्दै प्रधानमन्त्री ओलीले अन्य अराजक तत्वहरूले घुसपैठ भएकाे बताउनुभयाे । ‘प्रधानमन्त्री…