२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


गण्डकीमा विना विभागीय मन्त्री विश्वकर्माले लिए शपथ

पोखरा, असोज २५ । गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोबाटे विश्वकर्माले मन्त्रीको सपथ लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटेलाई मन्त्रीमा नियुक्त गरेका थिए । यसअघि नै मन्त्री बन्ने चर्चाकाबीच डोबाटेको नाम अन्तिम समयमा काटिएको थियो । नवनियुक्त मन्त्री विश्वकर्माले संवैधानिक…