Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


तत्कालीन ओली नेतृत्व सरकारको हठका कारण मुलुक राजनीतिक शून्यता पुगेकाे माओवादी केन्द्रकाे आराेप

काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता लिलामणी पोखरेलले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको हठ र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध जेनजी आन्दोलनको मुख्य कारण भएको टिप्पणी गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । विद्यमान शासन प्रणालीभित्र बढ्दै गएको अनियमितता, भ्रष्टाचार र बेरोजगारीले युवामाझ नैराश्यता बढेकोमा सरकारको नेतृत्वमा…