Logo २८ कार्तिक २०८२, शुक्रबार | Fri Nov 14 2025


इतिहासले नै सम्झिनेगरी शाहसिक र जनपक्षीय कामहरु अघि बढाएको छु : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले इतिहासले नै सम्झिनेगरी शाहसिक र जनपक्षीय कामहरु अघि बढाइरहेको दाबी गर्नुभएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालयमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को शुभारम्भ गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू नेतृत्वमा रहेको सरकारले सामाजिक न्यायको प्रत्याभुति, सुशासन, सार्वजनिक सेवा, प्रवाहमा जनताको…