Logo २८ कार्तिक २०८२, शुक्रबार | Fri Nov 14 2025


राष्ट्रसंघको महासभामा प्रधानमन्त्री दाहालको सम्बोधन, अति कम विकसित देशहरुको पक्षमा गरिएको प्रतिवद्धता कार्यान्वयनमा जोड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र संघको मुख्यालय अमेरिकाको न्यूयोर्कमा सञ्चालन भइरहेको सन् २०२३ को एसडीजी शिखर सम्मेलनमा सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले अतिकम विकसित देशहरुका पक्षमा अन्तर्राष्ट्रिय समुदायले गरेका प्रतिवद्धता कार्यान्वयन गर्नुपर्नेमा जोड दिन्ुभएको छ । प्रधानमन्त्रीले कोभिड १९ महामारी, जलवायु परिवर्तन र भूराजनीतिक तनावजस्ता विश्वव्यापी संकटले अतिकम विकसित…