२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


तनहुँमा आमा मार्ने छोरा र बुहारी पक्राउ

काठमाडाैं । तनहुँको बन्दीपुरमा आफ्नै आमालाई मार्ने छोरा र बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका–३ सेराटारका ४७ वर्षीय राजकुमार सार्की र ३५ वर्षीय बुहारी सुशीला मजाकोटी रहेका हुन् । ८४ वर्षीय माया सार्की मृत अवस्थामा फेला परेपछि अनुसन्धान थालेको प्रहरीले मृतक मायाका छोरा र बुहारीलाई पक्राउ गरेको हो । पक्राउ परेका…