Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


नागरिकको आवाज सुन्न रास्वपाको ‘हामी आउँदैछौं’ अभियान, प्रवक्ता खरेलको टोली धादिङमा (तस्वीरसहित)

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन केन्द्रित घरदैलोभन्दा फरक ढंगले नागरिकका दैनिक समस्या, गुनासा र अपेक्षा बुझ्न ‘हामी आउँदैछौं’ अभियान सुरु गरेको छ। धादिङबेसीमा अभियानको सुरुवात गर्दै रास्वपाका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य जगदीश खरेलले राजनीतिक दल र नागरिकबीच नियमित संवाद आवश्यक रहेको बताए। निर्वाचनको समयमा मात्रै मतदाताको घरदैलोमा पुग्ने प्रवृत्तिभन्दा बाहिर निस्केर जनताका दैनिक…