३० श्रावण २०८२, शुक्रबार | Sat Aug 16 2025


अन्तर्राष्ट्रिय ऋण र अनुदान सम्झौता डेढ खर्ब नजिक

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ६ महिनासम्मा विभिन्न अन्तर्राष्ट्रिय समुदायसँग करिब डेढ खर्ब रुपैयाँ ऋण र अनुदान लिने सम्झौता गरेको छ । पछिल्ला वर्षहरुमा सार्वजनिक ऋणको आकार बढिरहेका बेला चालू आवको पुस मसान्तसम्ममा सरकारसले विदेशी मुलुक र संस्थाहरुसँग १ खर्ब ३७ अर्ब १२ करोड रुपैयाँ ऋण तथा अनुदान सहयोग सम्झौता गरेको हो । अर्थ…