२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


लगानी डुब्ने त्रासमा सिन्धुज्वालाका सेयरधनी

काठमाडौं । सिन्धुज्वाला हाइड्रोपावर लिमिटेडले संस्थापक सेयरधनीलाई पाँच वर्षभित्र आयोजना सम्पन्न हुने भन्दै सर्वसाधारणसँग करोडौं रुपैयाँ उठाएको भए पनि हालसम्म निर्माण कार्य सुरु गरेको छैन । ६ वर्षअघि संस्थापक सेयर उठाएको सो कम्पनीले अपर न्यासेमखोला हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट रन अफ द रिभर प्रकृतिमा बनाउन १ हजार ८ सयभन्दा बढी व्यक्तिसँग करोडौं रुपैयाँ उठाएको थियो ।…