काठमाडौं, भदौ २३ । दसैं नजिकिएसँगै भक्तपुरको तलेजु भवानीको वाहनका लागि सेतो घोडा खोजी तीव्र भएको छ । तलेजु भवानीको वाहन सेतो घोडा भएको र पहिलेको घोडा गत वर्ष कार्तिक ७ मा मरेको थियो । घोडा मरेपछि तलेजु भवानी वाहनविहीन छन् । विजया दशमीको रात भक्तपुरको तलेजु र नवदुर्गा भवानीसहित खड्ग जात्राका लागि घोडा हुनैपर्ने…