२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


संविधान कार्यान्वयनमा आन्तरिक एकता होस् : चिनियाँ राष्ट्रपति

काठमाडौं, असोज ३० । चीनका राष्ट्रपति सी जिनपिङले नेपालमा गतवर्ष जारी भएको संविधानको प्रभावकारी कार्यान्वयनका लागि आन्तरिक एकता आवश्यक रहेको बताएका छन् । ब्रिक्स सम्मेलनमा भाग लिन भारतको गोवा आएका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा चिनियाँ राष्ट्रपतिले यस्तो धारणा राखेका हुन् । भेटमा प्रधानमन्त्री दाहालले नेपालमा जारी भएको संविधानको चीनले गतवर्ष स्वागत गरेकोमा खुसी प्रकट गर्दे…