काठमाडौं, कात्तिक २३ । नेपालमा घोडा र गधाको मासु आयात हुँदै आएको छ । पछिल्लो केही वर्षदेखि नेपालमा घोडा र गधासँगै खच्चरको मासु आयात हुन थालेको हो । नेपालमा मुख्यगरी चीन, बेलायत र फ्रान्सबाट यस्ता जनावरको मासु आयात हुँदै आएको छ । राँगा, खसी, भेडा, कुखुरा, सुँगुर र बंगुरबाहेक गिनी, गिज, डल्फिनको मासु पनि आयात…