२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


ओली सरकारले प्रतिबद्धता जनाइसकेको विषयमा नयाँ सरकार सहमत नभएको चीनको आशंका !

काठमाडौं, कात्तिक ३० । चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ अवधारणाबारे सरकारको ठोस धारणा बुझ्न चीनको एक सरकारी प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको छ । चीनले एसिया, युरोप र अफ्रिकाबीच सडक पूर्वाधार, रेलमार्ग र समुद्री पूर्वाधारको विकासबाट आर्थिक प्रगति हासिल गर्ने मूख्य लक्ष्यसहित अघि बढाएको उक्त अवधारणाबारे नेपालको धारणा माग गरेको छ । चिनियाँ राष्ट्रपति…