काठमाडौं, मंसिर २ । आर्थिक वर्ष ०७२/७३ मा पछिल्ला पाँच वर्षयताकै कम पुँजीगत खर्च भएको छ । अघिल्लो वर्ष ०७१/७२ को तुलनामा ३२ अर्ब धेरै खर्च भए पनि विनियोजित बजेटको अनुपातमा खर्च प्रतिशत कम छ । आव ०६९/७० पछि पुँजीगत खर्चमा सरकारी योगदान निरन्तर ओरालोतिर छ । अस्थिरताबीच पनि अघिल्ला वर्षमा ७० प्रतिशत नाघेको विकास…